काठमाण्डु – नेपाल पत्रकार महासङ्घले पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादकलाई धम्क्याएको घटनाको भत्र्सना गरेको छ । ‘पत्रकारले समाचार लेखेका कारणले मन्त्री जस्तो जिम्मेवार पदमा बसेर काम गरिसक्नुभएका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । बुटवलमा माघ…