विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने अभियान’ सुरु

काठमण्डु – नेपाली कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ । कांग्रेसले आज विरगञ्जमा एक पत्रकार सम्मेलन आयोजना गर्दै ‘गरिखाने अभियान’ को घोषणा गरेको हो । नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना सहित उक्त अभियान सुरु गरिएको उद्योगी चौधरीले जानकारी दिए । उनले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता,…