काठमाण्डु – नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक एक हजार ५०१ सदस्यीय रहेको प्रष्ट्याएका छन् । नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी एक हजार ५०१ को पुर्याइएको उनले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुस ७ देखि ९ गतेसम्म बसेको केन्द्रीय…