प्रचण्ड–नेपालले गरे निर्वाचन आयुक्तसमक्ष चुनावी प्रक्रिया रोक्न आग्रह

काठमाण्डु– नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले  निर्वाचन आयोग को धयानाकर्षग गराएका छन् । निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोग पुगेका प्रचण्ड–नेपालले अदालतको फैसला नहुँदासम्म तत्काल चुनावी गतिविधि रोक्न आग्रह गरेका हुन् । अध्यक्षद्धय प्रचण्ड…