ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने एक जना पक्राउ

भक्तपुर – ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि हातपात गर्ने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । सलिवाललाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः…