राजनीतिक संकटको सामना गर्दै नेपाल, चीन र भारतको यस्ताे भूमिका

काठमाण्डु – तीन वर्ष अघि दुई कम्युनिष्ट पार्टीहरूको गठबन्धनले सत्तामा प्रवेश गर्दा दक्षिण एसियामा क्षेत्रीय प्रभावको प्रतिस्पर्धामा नयाँ दिल्लीको बीचमा बेइजिङको भूराजनीतिक जीतको रूपमा हेरिएको थियो । तर, हाल आएर बेइजिङले त्यो फाइदा गुमाउन सक्ने आँकलन गर्न थालिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जसले सन् २०१७ को चुनावमा भारतविरोधी राष्ट्रवादी अभियानको साथ जीत हासिल…