काठमाण्डु – नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद विघटन गरेको बताएका छन् । शनिबार चावहिलमा नेकपा सम्पर्क समन्वय कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्रीले संसद विघटन गर्ने कुनै अधिकार नभएको भनेर आफैैले हस्ताक्षर गरेको संविधानलाई ओलीले बलात्कार…