नेकपा छोरी–बुहारीको पार्टी होइनः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नातागोताको मात्र पार्टी नभएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै नेकपा छोरी बुहारीको पार्टी नभएको बताएका छन् । ‘नेकपा छोरी–बुहारीको पार्टी होइन् । नेकपा जनताको पक्षमा काम गर्ने पार्टी हो । काम लाग्छ कि भनेर…