केपी ओलीले संविधानको पाङ्ग्रा खुस्काएः मिनेन्द्र रिजाल

काठमाण्डु – नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शमाृ अ‍ोलीले संसद विघटन गरेर संविधानको पाङ्ग्रा खुस्काएको आरोप लगाएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव नेपाल समूहले राजनैतिक पार्टीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले मन नपरेका सबै पाङ्ग्रा खुस्काउँदै जाने हो भने संविधान नै नरहने बताए । ‘केपी ओलीजीले संविधानको पाङ्ग्रा भत्काउनु भएको छ । मन…