सर्वोच्चलाई बाबुरामको चेतावनीः अरू बाटो रोज्न नपरोस्

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको गैरसंवैधानिक कदम सच्याउने आशा व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत अध्यक्ष भट्टराईले आजबाट सबैको ध्यान सर्वोच्च अदालततिर हुने भन्दै संसद विघटनको मुद्दा सच्याउने आशा व्यक्त गरेका छन् । उनले लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो अदालतको निर्णय हुनसक्ने आँकलन…