काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ दुई नेता आफ्नै बोलीका कारण आलोचित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आक्रोशित भएका माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आफ्नै बोलीका कारण विवादमा परेका हुन् । केपी ओलीसँग ३० वर्षभन्दा लामो सहकार्य टुटाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयात्री बनेका यी दुई…