सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरियो, त्यसलाई असफल पार्छुः मुख्यमन्त्री राई

काठमाण्डु – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि आएको अविश्वासको प्रस्ताव फेश गर्ने बताएका छन् । अविश्वसको प्रस्ताव दर्ता भएपछि प्रतिक्रिया दिदै मन्त्री राईले आफूले काम गर्न नसकेकाले नभइ सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरिएको भन्दै आफुमाथि आएको अविश्वासको प्रस्ताव आरामले फेश गर्ने बताएका हुन् । ‘संघीयतालाई संस्थागत गर्न नदिने मनाशयबाट, खास ठाउँबाट निर्देशित…