प्रचण्ड–नेपाल समूहको आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला

काठमाण्डु – संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषण गरेको नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । प्रचण्ड–नेपाल पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र…