प्रधानमन्त्री ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेः भीम रावल

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेको आरोप लगाएका छन् । शनिबार ट्वीटरमार्फत स्थायी कमिटी समिति सदस्यसमेत रहेका नेता रावलले जनता र पार्टीप्रति विश्वासघात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार…