महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो

काठमाण्डु– चिनियां राजदूत होउ यान्छी र पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियां राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चांसो राखेको…