काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले सडक तताउनेलाई सडककै शुभकामना दिएका छन् । बाँस्कोटाले शुक्रबार संसद विघटनविरुद्ध आन्दोलन सुरु गरेको प्रचण्ड–नेपाल समूहलाई इन्कित गर्दै सडकमै बस्न शुभकामना दिएका हुन् । उनले ओली नेतृत्वको नेकपाका साथीहरु चै मिसन ‘Hundred 21' मा लाग्न आग्रह समेत गरेका छन् । उनले सामाजिक सञ्जाल…