काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाइएको छ । गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सात वटै प्रदेशमा पठाइएको हो । पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष…