सरकारले कोरोना भ्याक्सिन जी टू जी प्रक्रियाबाट खरिद गर्ने, पुस्तकमा लगाइएको १० प्रतिशत कर हट्यो

काठमाण्डु – सरकारले कोरोना भाइरसको भ्याक्सिन खरिदमा चासो देखाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वमा सबैभन्दा पहिले सार्वजनिक हुने भ्याक्सिन जी टू जी प्रक्रियामार्फत खरिद गर्ने निर्णय गरेको हो । स्रोतकाअनुसार बैठकले पहिले जुन खोप प्रमाणित हुन्छ उक्त खोप जी टु जी मार्फत खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारी अस्पतालहरुमा कोरोना…