प्रधानमन्त्रीले ‘विवाद समाधान कार्यदल’ का सदस्यलाई बालुवाटार बोलाए, पूर्वमाओवादी अनुपस्थित

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टी विवाद समाधान कार्यदल’ का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । सीमा विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न बालुवाटार बोलाएका हुन् । कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा…