ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडीः बाबुराम भट्टराई

काठमाण्डु – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद अग्रगमन र पश्चगमनवीचको लडाइॅ भएको बताएका छन् । ट्विटरमार्फत अध्यक्ष भट्टराईले नेकपाभित्रको किचलो वैचारिक–राजनीतिक अन्तरविरोधको अभिव्यक्ति भएको बताएका छन् । कोरोना भाइरसको संक्रमण भएका डा भट्टराईलाई प्रधानमन्त्री ओलीले टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेका थिए…