काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको छुट्टै बैठक बसेको छ । पछिल्लो समय नेकपाभित्र चर्किँदै गएको विवादसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा छुट्टै भेला बसेको हो । भेलामा अध्यक्ष प्रचण्डले शनिबार भएको बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका थिए । आजको भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल,…