काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैंपछि सरकारविरुद्ध आन्दोलनमा चर्काउने घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको र भ्रष्टाचारमा लिप्त भएकाले दबाब स्वरुप आन्दोलन चर्काउने बताएका हुन् । ‘दशैंपछाडि सरकारविरुद्ध ठूलो आन्दोलन गर्नुपर्नेछ । पार्लियामेन्ट र सडकमार्फत सरकारविरुद्ध आन्दोलन चकाउँछौं’, सभापति देउवाले भने । त्यस्तै उनले सरकारले काठमाण्डु…