झापा–५ : बालेनले १० हजार मत पाउँदा केपी २२ सयमै सीमित

काठमाण्डु – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले फराकिलो मतान्तर कायम गरेका छ । पछिल्लो परिणामअनुसार १५ हजार ७४० मत गणना हुँदा बालेनले १० हजार ४६६ मत पाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ हजार २०५ मत मात्रै पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले…