बैठकमा आफ्ना कुरा राखेर बाहिरिए प्रधानमन्त्री ओली

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षबाट बाहिरिएको छन् । उनी स्थायी कमिटी सदस्यहरुसँगको सहमतिमा नै बैठकबाट बाहिरिएका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले बैठकमा आफ्ना कुरा राखेर हिँडेका हुन् । अहिले अध्यक्ष प्रचण्डले बैठकको अध्यक्ष गरिरहेका छन् । बुधबार भएको…