वामदेव गौतमलाई रास्ट्रियसभामा सिफारीस गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । आजको बैठकले गौतमको उक्त प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ । बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री…