काठमाण्डु – संसद सचिवालयले सांसदहरुका लागि प्रयोग हुने लोगो फिर्ता पठाएको छ । हेीदिनअगाडि सार्वजनिक भएको उक्त लोगो भद्दा भएको र नेपालको नक्सामा पनि त्रुटी भएको गुनासाो आएपछि सचिवालयले लोगो फिर्ता पठाएको हो । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांदहरुबाटै लागोको विषयमा गुनासो गरेपछि फिर्ता गरिएको जानकारी दिए । उनले ३५० वटा लोगो घरेलु…