काठमाण्डु – थारुहट थारुवान मोर्चाहरुले रेशम चौधरीलाई रिहा गर्न माग गरेका छन् । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले शनिबार कैलालीमा एक पत्रकार सम्मेलन गर्दै ३ महिना भित्र राज्यले टिकापुर घटनाको समस्या समाधान नगरे सरकारलाई नै बहिस्कार गर्ने चेतावनी दिएका हुन् । उनले टीकापुर प्रकरणमा थुनामा रहेका रेशमलाल चौधरी सहितका ११ जनालाई ३ महिना भित्र रिहा…