काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङका एक जनाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) परियोजनालाई समर्थन गरेमा ‘टाउको काट्ने’ धम्की आएको मनत्री भट्टले बताए । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ती मलाई एउटा फोन आयो, बझाङ जिल्लाबाट…