महाधिवेशनबारे प्रचण्डको ब्रिफिङः प्रधानमन्त्रीले अल्मल्याउन ल्याएको प्रस्ताव हो

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोली ल्याएको महाधिवेशनको प्रस्तावमा सहमत नभएको ब्रिफिङ गरेका छन् । आइतबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरुसँगको बैठकमा उनले महाधिवेशनको प्रस्ताव प्रधानमन्त्री एक्लैले ल्याएको बताए । अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा महाधिवेशन सम्भव…