ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, आलोचना गर्ने भए पुरानै पार्टीमा फर्किनुस्ः गोकुल बाँस्कोटा

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेलाई पुरानै पार्टीमा फर्कन चेतावनी दिएका छन् । एक अनलाईनसँगको अन्तरवार्तामा बाँस्कोटाले नेकपा पार्टी प्रधानमन्त्री ओली कै कारण ठूलो पार्टी भएको उल्लेख गर्दै प्रधानमन्त्री विरुद्ध क्लव बनाएर षडयन्त्र गर्ने भए पुरानै पार्टीमा फर्कन चेतावनी…