पुराना गल्ती स्वीकार्दै साझा र विवेकशीलबीच पार्टी एकीकरणको तयारी

काठमाण्डु – विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको छ । आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका…