काडमाण्डु - काठमाण्डु–९ मा रास्वपाका डीपी अर्याल भारी मतले अगाडि छन् । जारी परिणाम परिणाम अनुसार काठमाण्डु –९रास्वपाका डोलप्रसाद (डीपी) अर्याल ५२२६ मतसहित सबै भन्दा अगाडि रहेका छन् । नेपाली कांग्रेसकी नानुमैया बास्तोला ४७०, एमालेका अजयक्रान्ति शाक्य ३६४, राप्रपाका दिलकुमार कार्की १०९ र नेकपाका माइला लामा १०२ मत ल्याएका छन् । यस्तै काठमाण्डु –८ मा…