स्थायी राजधानीको विरोधमा कांग्रेस सांसदले प्रदेशसभाको कुर्सी र टेबुल भाँचे

काठमाण्डु – प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउने विषयमा कांग्रेस सांसदले प्रदेशसभाको कर्सी र टेबुल भाँचेका छन् । दोस्रो पटक बसेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गरेका थिए । सभामुखले दिएको उक्त समयमा मन्त्री केसी बोलिरहेका थिए । मन्त्रीले उक्त प्रस्ताव पेश…