प्रदेश राजधानीबारे असन्तुष्टी जनाउँदै समिति सभापति श्रेष्ठले दिए राजीनामा

बुटवल – प्रदेश ५ को राजधानीका विषयमा असन्तुष्ट रहेका प्रदेश सभाको विधान संशोधन मस्यौदा समितिका सभापति भोजप्रसाद श्रेष्ठले राजीनामा दिएका छन् । संयोजक श्रेष्ठले बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने अडान लिँदै आएका छन् । उनले बुटवलबाट प्रदेश राजधानी सार्ने विषयमा जनताको भावना विपरित भएको बताउँदै राजीनामा दिएका हुन् । रुपन्देहीको बुटवललाई प्रदेशको राजधानी कायम गर्नुपर्ने…