काठमाण्डु - सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ४ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । सचिवालय बैठक आइतबार ४ बजे सम्मका लगि स्थागित भएको एक सचिवालय सदस्यले जानकारी दिए । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच शुक्रवार भएको छलफलपछि सचिवालय बैठक बोलाउने सहमती…