प्रदेश ५ को राजधानी दाङ बनाउन नेकपाको निर्देशन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङ तोक्न निर्देशन दिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले यस्तो सहमति गरेको हो । लामो समयदेखि प्रदेश ५ को राजधानीको विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । तर, अध्यक्ष ओली र प्रचण्डबीचको…