भ्रष्टाचार नियन्त्रणमा किन हच्किए प्रधानमन्त्री ?

काठमाण्डु – ‘मैले भनेको छु, म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनिदिन्न, भ्रष्टाचार ग¥यो भने मुहार पनि हेर्दिन । पहिला कारबाही हुन्छ । त्यसपछि बल्ल हेरौँला । मेरो मान्छे थियो की, मेरो पार्टीको थियो, हेन्डसम थियो की, व्यूटिफुल थियो केहीपनि हेर्दिन् कारबाही हुन्छ ।’ यो भनाई प्रधानमन्त्री केपी शर्मा ओलीको हो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको…