बालुवाटारमा अ‍ोली र प्रचण्डबीच वार्ता, यस्ता छन् एजेण्डा

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न दुवै अध्यक्षबीच केहीदिनदेखि छलफल जारी छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दुवै अध्यक्षबीच छलफल जारी रहेको जानकारी दिए । सरकारमा दुई वर्षदेखि काम…