संघीयता कांग्रेसको अवधारणा हो, यसमा १ इन्च पनि दायाँबायाँ हुँदैन : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्र र संघीयता कांग्रेसको अवधारणा भएकाले यसमा १ इन्च पनि दायाँबायाँ नहुने बताएका छन् । सुनसरीको इनरुवामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको पक्षमा बोल्दा आफूले राजद्रोहको मुद्दा लागेको स्मरण गरे । उनले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक २ पार्टी भयो ।…