विदेशमा रहेका नेपालीलाई समयमै उद्दार गर्छौंः प्रधानमन्त्री अ‍ोली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल उद्दार गर्ने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपाली नागरिकलाई समयमै उद्दार गर्न सरकार शंवेदनशील रहेको बताएका छन् । ‘सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई समयमै उद्दार गर्छ,’ प्रधानमन्त्री अ‍ोलीले, ‘आफ्ना नागरिकप्रति सरकार संवेदनशील छ। निश्चिन्त रहन म आग्रह…