सरकारको प्राथमिकता अर्थमन्त्रीमा, जनताको समस्यामा वास्ता छैनः अध्यक्ष लोहनी

काठमाण्डु –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कृषि पेधान देशमाजनताले मल नपाएको भन्दै सरकारको आलोचना गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा अध्यक्ष लोहनीले सरकार अर्थमन्त्री परिवर्तन खेलमा लागेकाले जनताको समस्या समाधानमा ध्यान नदिएको बताए । ‘काठमाण्डुमा जति सुकै बेसर पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाण्डुमा बन्देज कायम छ । तर…