काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपाका नेता डा. भीम रावलले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)मा आफ्नो अडान परिवर्तन नभएको दाबी गरेका छन् सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता रावलले एमसीसीबारे नेकपा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि परिमार्जनसहित पास हुनुपर्ने मत रहेको बताए । ‘भीम रावलले एमसीसी अनुमोदन गर्न सहमति जनायो भन्ने समाचार गलत र दूराशयपूर्ण छ ।…