कोरोनाले ल्याएको चुनौती र अवसरमा सहकार्य गर्न बंगलादेशलाई अर्थमन्त्रीको आग्रह

काठमाण्डु – अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न बङ्गलादेशसँग आह्वान गरेका छन् । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले आज आफूसँग गरेको शिष्टाचार भेटमा उनले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयलाई आत्मसात गरी आर्थिक विकासको गति अघि…