प्रधानमन्त्रीको अनुहार सम्झिएर ऐठन हुन्छ भने उनीहरुकै समस्या होः गोकुल बाँस्कोटा

काठमाडौैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले लोकतन्त्रमा जनताले दिने म्यान्डेडको स्थान हुने बताएका छन् । मंलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले अहिलेको कानुनमा भएका बिकृती हटाउन अध्यादेश आएको प्रतिक्रिया दिएका छन् । ‘लोकतन्त्रमा जनताले दिने म्यान्डेटको सर्वोच्च स्थान हुन्छ । जनअनुमोदनलाइ पंगु बनाउने तिकडम नचलोस भनेरै संसदिय दल वा निर्वाचित…