काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिएका छन् । समितिको कार्यालयको आज निरीक्षण गर्दै उनले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले समितिले सञ्चालन…