काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टी एकता बचाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रोल’ नखेलेको भन्दै असन्तुष्टी जनाएका छन् । सोमबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै मन्त्री भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा अोलीको विकल्प आफूलाई सह्य नहुने बताएका छन् । ‘हिजो पार्टी एकता किन गरियो । आज…