खुमलटारमा अध्यक्ष प्रचण्ड, झलनाथ र माधव नेपालसहितका नेताको छुट्टै बैठक

काठमाण्डु – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरको बैठक खुमलटारमा जारी छ । आइतबार बिहान ९ बजे प्रचण्ड निवास खुमालटारमा जारी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । त्यस्तै भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति…