काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरुले सरकारी तलब नलिने घोषणा गरेसँगै आपत्ति जनाएका छन् । डा् भट्टराईले सरकारी तलब भत्ता नलिने ठुला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओली र नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी…