प्रधानमन्त्री ओलीले पाँच वर्ष सरकार सञ्चालन गरे नेकपाको जनमत समाप्त हुन्छः झलनाथ खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार पाँच वर्षसम्म सञ्चालन भएमा नेकपाको जनमत समाप्त हुने चेतावनी दिएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता खनालले प्रधानमन्त्री अ‍ोली नेतृत्वको सरकार अहिलेको आवश्यकता नभएको बताएका छन् । ‘पार्टीमा फटुने हो कि भनेर बस्ने, प्रधानमन्त्री केपी शर्मा…