भारतीय मिडियाबारे कानूनी उपचार खोजिन्छः प्रवक्ता खतिवडा

काठमाडौं – सरकारले भारतीय मिडियाको आपत्ति जनक समाचारविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । अर्थ, सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा अ‍ोली र सरकारविरुद्ध प्रकाशन गरेका खेदजनक सामाग्रीको कानुनी उपचार खोज्ने बताएका हुन् । ‘सञ्चार माध्यमहरूले स्वच्छ, स्वस्थ, पारदर्शी ढंगले समाचार सम्प्रेषण गरून् भन्ने हामी सबैको साझा ध्येय त्यही…